विप्लवका छोरा सहित १५ विद्यार्थी पक्राउ ।

चितवन : सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा सहित १५ विद्यार्थी पक्राउ परेका छन् । नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द सहितलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरक्षिक शालिग्राम शर्माका अनुसार चितवन मेडिकल कलेजले अबैध असु...

सुन चोरेर भागेका युवक पक्राउ ।

सरिता राई सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालीका ३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो ३ बजे लिखुपिके गाउँपालीका ३ का अन्दाजी २७ बर्षिय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानिय सावित्री राजभण्डारीको घर भित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी ...

आइतबार सार्वजनिक बिदा

सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आइतबार सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ ।...

मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन् : रवि लामिछाने

११ दिनपछि धरौटीमा थुनामुक्त भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्र*ष्टाचार, बेथिति र विसं*गतीविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग...

फेसबूक चलाउन अब पैसा तिर्नुपर्ने हो ?

काठमाडौं – फेसबूकले आफूलाई सधैं निःशुल्क राख्ने भनी नारा बनाएको थियो । तर अहिले उसले त्यो नारा त्याग्न लागेको देखिन्छ । बिजनेस इन्साइडर पत्रिकाले लेखेअनुसार, फेसबूकले होमपेजको नारा चुपचाप परिवर्तन गरेको छ । पहिला लेखिएको थियो, ‘यो निःशुल्क हो र सधैं हुनेछ ।’ अहिले त्यो नारा ‘यो छिटो र सजिलो छ’ मा परिवर्तन गरिएको छ ...

बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिक...

कांग्रेस नेता सिंह भन्छन्, ‘सरकारप्रति नागरिकको भरोसा गुम्दै गयो’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसासमेत गुमाउँदै गएको उनको दाबी छ । ‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्,’ नेपाल महिला संघकी संस्था...

प्रेम विवाह गरेका दम्पती : पति चितामा जले, पत्नी जेल (भिडियोसहित)

काठमाडौं । । पति–पत्नी झगडालाई परालको आगो भनिन्छ । केहिबेर दन्किन्छ, अनि केही क्षणमै निभ्छ । तर जालमान र शिलाको झगडाको आगो निभेन । साउन २५ गते पति–पत्नी एकआपसमा लड्न थाले । त्यही घरमा बस्ने बालिकाले दुवै जनाबीचको झगडा देखिरहेकी थिइन् । ती बालिकाले अन्य कोठामा बस्नेहरूलाई झगडाबारे सुनाइन् । त्यत्तिकैमा केहि महिला झगड...

नारायणी किनार ‘धन्यवाद सभा’मा हजारौं समर्थकहरुको भीड

सञ्चारकर्मी रवि लामिछाने र युवराज कडेल रिहा भए सँगै आयोजना गरेको धन्यवाद सभा कार्यक्रममा हजारौं समर्थकहरुको भिड लागेको छ । दुई बजे देखि सुरु हुने भनिएको धन्यवाद सभा प्राविधिक कारणले गर्दा केही ढिला हुन पुगेको छ , यद्यपि कार्यक्रम अहिले सुचारु भइसकेको छ। पत्रकार शालिकरामको काण्डमा प्रहरी नियनत्रणमा रहेका हिजो धरौट...

पुडासैनी कोठा भाडा लिएका घरका वृद्धलाई हृदय घात

शालिकराम पुडासैनी आत्महत्या प्रकरणले राजधानीको टोखामा एकजना वृद्धले ‘हृदयघात’बाट ज्यान गुमाउन परेको छ । चितवनको कंगारु होटलमा मृत भेटिएका माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएको घरमा बस्दै आएका तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो । लगातार खा...