भ्रमकाे राजनीति नगर्न YCL नेचासल्यान अध्यक्ष राईकाे चेतावनी

साेलुखुम्बु : वाइसिएल नेपाल नेचासल्यान गा‍उँपालिका अध्यक्ष सुजन राईले अस्वस्थ राजनीति गरेर युवालाई भ्रममा घेराभित्र राख्ने प्रयास नगर्न चेतावनी दिनुभएकाे छ । वाइसिएल नेपाल नेचासल्यान गाउँपालिका-५ काे वडा सम्मेलनमा बाेल्दै उहाँले कांग्रेस, एमालेका नेताहरुले गणतन्त्र, संघीय शासन प्रणाली सहितकाे जनमुखि एजेण्डा संस्...

प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराउनु भएको हो । नेकपा (एकीकृत समाजवादी० का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२)अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो । मंगलबार नै ४ मन्त्री र ए...

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि बिरोध प्रदर्शन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज (मंगलबार)पनि नेपाल सर्वोच्च बार एशोसिएशनले बिरोध प्रदर्शन गरेको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै चरणवद्ध रुपमा आज तेस्रो दिनमा पनि बिरोध प्रदर्शन जारी राखेको हो । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण...

प्रधानन्यायाधीले राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुन्छ : पौडेल

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ । काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पार्नु भयो । नेपाली काँग्रे...

राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको छ : वरिष्ठ नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताउनुभएको छ । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताउनुभएको हो । संसद, संवैधानिक निकाय, अदालत र राजन...

देशमा भ्रष्टाचारले सिमा नाघ्यो : माधव नेपाल

काठमाडौं : सत्तासाझेदार नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आईतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अहिले देशम...

प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरे : पूर्वराष्ट्रपति डा. यादव

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको छ । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गर्नु भयो । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सञ्चालन गर्न कार्यबाहक प्रधानमन्त्री खाँणको निर्देशन

काठमाडौं : कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिनुभएको छ । आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्...

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारहरुको भुमिका महत्वपुर्ण छ : वरिष्ठ नेता महतो

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै महतोल...

खुम्बु पासाङ ल्हामुमा माओवादीको सम्मेलन सप्पन्न, अध्यक्षमा दिपक निर्वाचित

सोलुखुम्बु : नेकपा माओवादी केन्द्रको पालिका स्तरीय सम्मेलन सुरु भएको छ । शनिबार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा माओवादी केन्द्रले पालिका सम्मेलन सम्पन्न गरेको जनाएको छ । उक्त सम्मेलनबाट दिपक भुजेलको अध्यक्षतामा ३३ सदस्य गाउँकमिटी गठन गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिती सचीव असिम राईले जानकारी दिनुभयो । कमिटी...