उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै हुनेछु। मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस्।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गाैला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस स...
पत्रपत्रिकाबाट
चितवन प्रशासनको कडा नियम प्रदर्शन गर्ने रोक,पाँच जना भन्दा धेरै एकै ठाउँमा हुन नपाइने
चितवन प्रहरीले आज रविको फैसला हुने दिन केही अप्रिय घटना नहोस् भन्दै चितवनको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रशासनले सूचना जारी गर्दै आज बिहान छ बजे बाट विभिन्न स्थानमा प्रदर्शन गर्न नपाइने नियम लागू गरेको छ । साथै पाँच जना भन्दा धेरै एकै ठाउँमा बस्न नपाइने समेत सूचनामा उल्लेख गरिएको छ । लामिछाने लगाएत अन्य दुई जनाक...
रविको ग्रहदशा काट्न ज्योतिष लिएरै प्रहरी हिरासतमै पुगिन् निकिता, दीपाश्रीको आँखाभरि आँशु
हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् । पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले र...
खुल्दै राज – पत्रकार पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा भाडामा लिएकाे फेला
चितवनको कंगारु होटलमा झु न्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारक...
बुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा
वीरेन्द्रनगर । बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् ।डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् । करिब ७ वर्षअ...
झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे
भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ७ म...
रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारको पत्रकार सम्मेलन, कसले के भने ?
काठमाडौँ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरे । अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी...
अस्मिता र सालिकराम काण्डमा रबि निर्दोष भएको प्रमाण सार्वजनिक,भिडियोमा सालिकको झुटै झुट
भदौ ७, काठमाडौं । अस्मिता र शालि’करामबीचको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामि’छाने शालि’कराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । यो खबर जनकराज सापकोटाले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । रविको ख्यातिलाई शालि’करामले बारम्बार भजाउन खोजे पनि उनीहरूको कुराकानीमा रविको कुनै...
एसपी मल्ल भन्छन् राबिलाई चेतावनी: हिरासतको मान्छे असुरक्षित हुँदैन, बोल्दा ख्याल गर्नू
चितवन : चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको जनाएको छ। थाहा खबरसँग कुरा गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्। पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक...
इजरायलमा रहेका रवि लामिछानेका समर्थकद्वारा प्रदर्शन
इजरायल । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका सञ्चालक रवि लामिछानेको समर्थनमा वैदेशिक रोजगारीकाे क्रममा इजरायलमा रहेका उनका समर्थकहरुले तेलअभिव शहरस्थित लेभिन्स्की पार्कमा प्रदर्शन गरेका छन् । अफ्ठ्यारो र अन्यायमा परेकाहरुको आवाज बोलिदिने, भ्रष्ट माफियाहरुको विरुद्ध खरो रुपमा उत्रि...










