तिहारमा फूलैफूलको बगैचा (फोटोफिचर)

काठमाडौं: हिन्दूहरुको दोस्रो ठूलो चाड हो, तिहार फूलैफूलको चाडका रुपमा पनि लिइने तिहारमा मखमली र सयपत्री फूल अत्यधिक हुने गर्छ ।पुष्प व्यवसायीले झिलिमिली पर्व तिहारमा विदेशबाट अढाइ लाख सयपत्री माला आयात गर्दछन । फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले स्वदेशी फुलले नधान्ने भएपछि अन्य मुलुकबाट अढ...

गीतकार खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ गीतको म्युजिक–भिडियो विमोचन (भिडियोसहित)

काठमाडौं : गीतकार गोपाल पी. खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ नामक नयाँ गीतको म्युजिक–भिडियो आज सार्वजनिक भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोखरेल, प्राध्यापक डा. गोविन्द प्रसाद आचार्य, संगित...

जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला, प्रथम हुनेलाई २० लाख

काठमाडौं : अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम आजबाट खुल्ला गरिएको छ । उक्त रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ । उक्त रियालिटी शोमा भाग लिन चाहनेहरुले ...

आशिर र शिवलाई चरित्र हिन ले अवार्ड दिलायो

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक भएका तीज गीतहरूको अवार्ड कार्यक्रम गीत चरित्र हिनले प्राइम टाइम तीज अवार्ड २०७६ मा उत्कृष्ट शब्द र उत्कृष्ट मोडलको अवार्ड हात पारेको छ । विदेशमै रहेर पनि खरो कलम चलाउने शिव अखेलिलाई शब्दको अवार्ड हात पारेको छ भने सोही गीत बाट मोडल आशिर पतापलाई उत्कृष्ट ...

‘छ माया छपक्कै’ को फस्टलूक रिलिज

यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई देख्न सकिन्छ । यस्तै केकी अधिकारीले घुम ओढेकी छिन् । पोस्टरमा केकीलाई तीनै जनाले हेरेको देखाइएको छ । रोहित अधि...

ताराखोला डिजिटलको तीज गीत राजधानी सार्वजनिक

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिक आँउदै छ यसै अवसरमा कलाकाहरुले गीत सार्वजनिक गरिरहेका छन । रविको काण्डले सुस्ताएको तीज गीतको बजार अब केहि दिनको लागी भने तात्न थालेको छ । यसै अवसरमा ताराखोला म्युजिक प्रालिको नयाँ तीज गीत राजधानी भर्खर मात्र सार्वजनिक भएको छ । अमृत चापागाँइको शब्द तथा कमल चापागाँइको...

खिस्स हास्ने छोरो पुगे जापान

थोरै तर दमदार प्रस्तुती दिएर लोकप्रिय बनिरहेका गायक तथा कुशल सर्जक रोशन गैरे तीज विशेष कार्यक्रमको लागी जापान पुगेका छन । यो बर्षको उनको तीज गीत खिस्स हास्ने छोरो निकै चर्चामा रहेको छ भने अन्य दर्जनौं सुपर हिट गीत छन रोशनका । सुर्य खड्का,रोशन गैरे,सोना केसी र अमृता श्रीपाली,दुर्गेश कार्की,सुनिता दुलाल र मोतिराम भ...

जन्म दिनमा शान्तिले रविको समर्थनमा गाईन यस्तो गीत,रबि तिम्लाई हामीले जसै बचाउँछौ

जन्म दिनमा शान्तिले रविको समर्थनमा गाईन यस्तो गीत,रबि तिम्लाई हामीले जसै बचाउँछौ रबि लामिछानेको समर्थनमा गाइएको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गायिका शान्ती श्री परियार र वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको सो गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द सिर्जना रहेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो ...

पोर्चुगलमा रहेका युवाहरुलो सार्वजनिक गरे उत्कृष्ट तीज गीत

नेपाली भुमि छाडेर विदेशको भुमिका पसिना बगाइरहका धौलागिरीका युवाहरु किरण दिप र शिव अखेलीको सिर्जना तीज गीत भर्खर मात्र सार्वजनिक भएको छ । विदेशमा रहेर पनि निरन्तर गीत संगीतमा आफ्नो कलम खरो चलाउने सर्जक शिव अखेलीको उत्कृष्ट शब्द तथा किरण दिपको उत्कृष्ट लय सिर्जना रहेको सो गीतमा किरण दिप र पुर्णकला विसीको आवाज रहेको छ ...

रविको न्यायको लागी हेमन्त र अमृताको आवाज

समयक्रम अनुसार विषयमा आफ्नो खरो प्रस्तुती दिइ सबै माझ लोकप्रिय बनिरहेका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा र अमृता नेपालीको आवाजमा नयाँ गीत सर्वाजनिक भएको छ । पछिल्लो समय प्रहरी नियन्त्रणमा रहेका रवि लामिछाने,युवाराज कँडेल र पत्रकार सालिकरामको विषयमा आधारित सो गीतमा उत्कृष्ट लय तथा शब्द समेटिएको छ । सपना रसाइ...