भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

 

काठमाण्डौ : गीतकार, कलाकार तथा सामाजिकअभियन्ताभूमिका सुब्बाको नयाँगीत ‘बनचरी’ सार्वजनकिभएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिजगरिएको हो ।

गीतमा एउटी नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रतिदर्शाउने अगाध प्रेम र माईतीगाउँको‘नोस्टाल्जिया’गीतमा प्रस्तुतगरिएको गीतकार सुब्बाले बताईन । सुब्बाअफै राम्रो गायिका समेतहुन । उनकामालिङ्गो सैसै, भूमिका र संगिनीतीनओटा सोलो एल्बम रहेका छन् भने आधादर्जन भन्दा बढी सयुक्तगीतिसंग्रहबजारमाआएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमालागेकी सुब्बाको खास गरी जनवादीगायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनीगीत लेखनमालागेकीहुन । त्यसैको निरन्तरताहो ‘बनचरी’ ।

चर्चित गायिकाएलिनाचौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमासर्वाधिकरुचाईकाकलाकार लक्ष्मीबर्देवाले जीवन्तअभिनय गरेकी छिन् ।उनलाईआमाको रुपमाअञ्जु देउजाले साथदिएकी छिन् ।

साजन राईको संगित रहेको यस भिडियोकोकिरण चाम्लिङ राईले निर्देशन गरेकाहुन । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीतभर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौ उपत्यका छेउछाउँका ग्रामिण दृष्यहरु समेटिएका छन् ।

चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइतीगाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्रभइआमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमाअभिव्यक्तभएको संगीतकार साजन राईले बताए ।

link, https://www.youtube.com/watch?v=7FuOUtfV7P0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार