८८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७ हजार ३४० जना पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन्। यस्तै देशभर निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ । आज ३१३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार