काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत भदै १ गते देखी ११ गते सम्म सञ्चालन गरेको पुरक परीक्षाको नजिता बुधबार सार्वजानिक गरेको हो ।
परीक्षामा सहभागी एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी मध्ये १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । यस्तै, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको परीक्षा बोर्डले जनाएको छ ।
http://www.see.gov.np/exam/results
http://see.ntc.net.np/