सोलुखुम्बुमा यसरी मनाईयो संविधान दिवस, १५ फोटोमा हेर्नुहोस् ।

सोलुखुम्बु : जिल्लामा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । संविधान संस्थागत गर्नकालागि दिवसले महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाको भनाई छ । दिवसको अवसरमा राजनितिक दल तथा जनप्रतिनिधि, शिक्षक र पत्रकार बीच मैत्रिपुर्ण भलिबल खेल, हाजिरिजवाफ प्रतियोगीता तथा जातजाती झल्कने झाकी एवम् सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । बाँकी तस्बीरमा …….


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार