नेपाल दाहाल पक्षको आमसभामा रोचक दृश्य (फोटोपिचर)

काठमाडौं : नेकपाका दुबै पक्ष अहिले सत्ताको उन्माद र सत्ता नपाएको झोकमा सडकमा छन् । लाखौं कार्यकर्ता सडकमा उतार्ने होडबाजी चलाएका दुबै पक्षले जनताले सडकमा ल्याउने प्रतिस्पर्धा नै छ । तर उनीहरुको सभामा भाषण बाहेक रोचक दृश्य पनि देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार