कोभिडविरुद्धको पहिलो खोप अहिले सम्म कति जनाले लगाए ?

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : कोभिडविरुद्धको पहिलो खोप १ सय एक जनाले लगाएका छन । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ बजेसम्म स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको हो ।

प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ५ सय ४०, बागमती प्रदेशमा १ हजार २, गण्डकीमा ३ सय ६, लुम्बिनीमा २ सय २३, कर्णालीमा ३ सय ९८ र सुदूरपश्चिममा ३ सय ५ जनाले खोप लगाएका छन् । १० दिन भित्रमा ४ लाख ३० हजार व्यक्तिलाई कोभिडको खोप लगाउने मन्त्रालयलको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार