चिसोमा स्वस्थ रहने अचुक उपाय

अधिकांश मानिस चिसो मौसममा धेरै बिरामी हुने गर्दछन् । जसमा पनि बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुका लागि यो मौसम निकै जोखिमपूर्ण मानिन्छ। जाडोयाममा रुघाखोकी, दम,जोर्नी दुखाइ, एलर्जी देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्ने भएकाले यो समयमा मानिस ...