इपिएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन

काठमाडौं : संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त...

केपी ओली बालुवाटारबाट बालकोट पुगे

काठमाडौं: निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो नीजि निवास भक्तपुरस्थित बालकोट जानुभएको छ । बुधबार निर्वतमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु भएको हो । सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै राष्ट्रपतिले मं...

इजरायलमा केयर गिभरमा कामदार लैजाने तयारी

काठमाडौं: इजरायलले आगामी महिना देखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिना देखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताउनुभएको हो । मंगलबार  राजदूत गोडरले यस्तो बताउनुभएको हो । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पत...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र कोरियाका राजदुत योङसिकबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।  भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्...

बन्द भएको श्रम स्वीकृति सेवा आजदेखि पुनः सुचारु

  काठमाडौं : कर्मचारीमा कोरोना देखिएपछि बुधबारदेखि बन्द भएको श्रम स्वीकृती आजदेखि सुचारु हुने भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति ४ दिनपछि पुनः सूचारु हुन लागेको हो । फ्रन्ट डेस्कमै खटिएका एकजना कर्मचारीमा कोरोना देखिएपछि गत बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो । आजदेखि स...

पर्यटन मजदुरको आन्दोलनमा संस्थागत सहकार्यको अभाव

काठमाण्डौँ : चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसबाट नेपालको पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ठूलो प्रभाव पारेको छ । कोरोना भाइरसलाई चीनले तत्काल नियन्त्रण गर्न सफल भएपनि पछिल्लो समय यूरोप लगायत अन्य विकसित देशमा भने यसको नियन्त्रणमा हम्यहम्य परिरहेको छ । त्यसगरीे नेपालमा कोरोना भाईरस नियन्त्रणकै लागि सरक...

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौँ  :  कोभिड-१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक  मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन...

काठमाण्डौंको आम्दानी त्यागेर गाउँमै कृषि पेशामा रम्दै

रामधन राई - खोटाङ :  काठमाण्डौंमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका सुविन्द्र गिरी हाल कृषि व्यवसायमा रमाईरहनुभएको छ ।  चावहिलमा लामो समयदेखि टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले हलेसी फर्किएर हाल ३२ लाख रुपैंयाँ लगानी गरेर दुध, मासु तथा तरकारीजन्य उत्पादनमा...

खर्च नभएपछि ११ जना नेपाली मलेसियामा अलपत्र

सोलुखुम्बु : मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिना अघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यँहा कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा गरिएको लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द हुँदा उनीहरू स्वदेश फर्कन पनि सक...