केपी ओली बालुवाटारबाट बालकोट पुगे

काठमाडौं: निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो नीजि निवास भक्तपुरस्थित बालकोट जानुभएको छ । बुधबार निर्वतमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु भएको हो । सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै राष्ट्रपतिले मं...

इजरायलमा केयर गिभरमा कामदार लैजाने तयारी

काठमाडौं: इजरायलले आगामी महिना देखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिना देखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताउनुभएको हो । मंगलबार  राजदूत गोडरले यस्तो बताउनुभएको हो । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पत...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र कोरियाका राजदुत योङसिकबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।  भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्...

बन्द भएको श्रम स्वीकृति सेवा आजदेखि पुनः सुचारु

  काठमाडौं : कर्मचारीमा कोरोना देखिएपछि बुधबारदेखि बन्द भएको श्रम स्वीकृती आजदेखि सुचारु हुने भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति ४ दिनपछि पुनः सूचारु हुन लागेको हो । फ्रन्ट डेस्कमै खटिएका एकजना कर्मचारीमा कोरोना देखिएपछि गत बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो । आजदेखि स...

पर्यटन मजदुरको आन्दोलनमा संस्थागत सहकार्यको अभाव

काठमाण्डौँ : चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसबाट नेपालको पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ठूलो प्रभाव पारेको छ । कोरोना भाइरसलाई चीनले तत्काल नियन्त्रण गर्न सफल भएपनि पछिल्लो समय यूरोप लगायत अन्य विकसित देशमा भने यसको नियन्त्रणमा हम्यहम्य परिरहेको छ । त्यसगरीे नेपालमा कोरोना भाईरस नियन्त्रणकै लागि सरक...

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौँ  :  कोभिड-१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक  मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन...

काठमाण्डौंको आम्दानी त्यागेर गाउँमै कृषि पेशामा रम्दै

रामधन राई - खोटाङ :  काठमाण्डौंमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका सुविन्द्र गिरी हाल कृषि व्यवसायमा रमाईरहनुभएको छ ।  चावहिलमा लामो समयदेखि टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले हलेसी फर्किएर हाल ३२ लाख रुपैंयाँ लगानी गरेर दुध, मासु तथा तरकारीजन्य उत्पादनमा...

खर्च नभएपछि ११ जना नेपाली मलेसियामा अलपत्र

सोलुखुम्बु : मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिना अघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यँहा कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा गरिएको लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द हुँदा उनीहरू स्वदेश फर्कन पनि सक...

लुक्लामा रहेका पर्यटक गाईडद्धारा उद्धारका लागि अनुरोध

सोलुखुम्बु : लुक्लामा अलपत्र परेका पर्यटक गाइडहरुले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन् । विभिन्न देशका पर्यटकहरुलाई लिएर सगरमाथा क्षेत्र खुम्बु गएका गाईडहरुले कोरोना भाईरसका कारण नेपाल लक डाउन भएपछि आफुहरु अलपत्र परेको बताएका छन् । लुक्लामा रहेका ५४ जना गाइडले सरकार र सरोकारवाला निकायलाई संयुक्त पत्र लेख्...

नेपाल प्रहरीको ठूलो सङ्ख्यामा दरबन्दी खाली, एआइजीमा कडा प्रतिस्पर्धा 

काठमाडौं : नेपाल प्रहरीको उच्चदेखि तल्लो तहसम्म ठूलो सङ्ख्यामा दरबन्दी खाली हुन पुगेको  छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मात्रै २२  खाली भएको छ ।  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उच्च पदसहित प्रहरीमा १४ प्रतिशत दरबन्दी खाली रहेको जानकारी दिए ।...