मुद्दती निक्षेपमा साढे १० करोड लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा साढे १० करोड रुपियाँ लगानी गर्ने भएको छ । यसअघि पनि पटकपटक गरी १० अर्बभन्दा बढी रुपियाँ बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिसकेको राष्ट्र बैङ्कले थप यो रकम लगानी गर्न लागेको हो । आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख र...

बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् । राष्ट्र बैंकले कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा अनिवार्यरुपमा कर चुक्ताको प्रमाणपत्र चाहिने...

बैंकिङ प्रणालीमा निक्षेप बढ्यो, कर्जा लगानी बढी-राष्ट्र बैंक

काठमाडौं: पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ। पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको बताउनुभयो। यो अवधिमा बैंक तथा वित्तीय स...

इन्टरनेट नचले पैसा मिनाहा !

काठमाडौँ - मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ । इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर सम्झौता अनुसारको ‘स्पिड’ नपाउने, प्रयोगकर्ताका अहिलेका दुःख हुन् । प्रयोगकर्त...

नेपालमा पैसा अभाव झन चर्किदै, किन ?

काठमाडौं - सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्लो व्यवस्थाले वित्तीय प्रणालीमा समस्या थपिने भएको छ। राष्ट्र बैंकले ग्राहक पहिचान, संस्थागत र क्षेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ गरेपछि निक्षेपकर्ता समस्यामा पर्ने भएका छन्। एक बैंकरले बैंकमा यस्तो व्यवस्थाले निक्षेपकर्तालाई निरुत्साहित गर्ने बताए। ...

बैंकिङ क्षेत्रमा पनि हड्ताल गर्न नपाइने

काठमाडौं : उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । 'बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै...

सहकारीलाई मर्जरमा लाने तयारी

काठमाण्डौ – काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सा...

ग्लोवल आइएमई र जनता बैंकको एकिकृत कारोबार सुरु

काठमाडौँ — ग्लोबल आइएमई र जनता बैंकले शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुबै ‘क’ बर्गका वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको नामबाट बैंकिङ कारोबार सुरु भएको हो । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार कमलादीस्थित ग्लोबल आइएमइको कर्पोरेट कार्यालयबाट एकिकृत कारोबार समुद्घाटन गरे। उदघाटन मन्तव्य व्यक्...

चार करोड ह्याकिङ प्रकरणमा कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

काठमाडौं । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साह समेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएक...

पशु बिमा सम्बन्धि समस्या र समाधानको उपाय

काठमाडौं : नेपाल कृषि प्रधान देश हो । देशको अर्थतन्त्र ६० देखि ७० प्रतिशत कृषिमा नै आधारित छ । त्यसैले कृषिमा भएको लगानी सुरक्षित गराउनु आवश्कयता होइन अनिवार्य भईसकेको छ । यसैका लागि सरकारले पशु तथा बाली बिमाको योजना ल्याएको हो । कृषि क्षेत्रलाई व्यवसायिक र व्यवस्थित बनाउने उद्देश्यका साथ वि।सं २०६९ सालदेखि कार्यान्...