सोलुखुम्बुमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बुमा निषेधाज्ञा अवधी ५ दिन थप गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न अर्चुअल बैठकले जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिनुभयो ।

थपिएको समयमा पनि नियमको पुर्ण पालनामा भने विशेष जोड दिईने सहायक प्रजिअ खतिवडाले बताउँनुभयो । थपिएको ५ दिनमा पनि संक्रमणको दर कम नभए पुनः डिसिसिएमसीको बैठक बसेर निर्णय गरिएको कार्यालयले जनाएको छ ।

संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सोलुखु्म्बुले गत बैशाख २६ गते मध्यराती १२ बजेबाट निषेधाज्ञा जारी गरेको थियोे ।
सं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार