अन्नपूर्ण हिमाल क्षेत्रबाट तीन आरोही बेपत्ता

काठमाडौं : अन्नपूर्ण हिमाल क्षेत्रबाट तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन् । हिमाल आरोहण गर्न गएका उनीहरु आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि बेपत्ता भएको सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिनभयो ।

अहिले उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार