लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । गएराति भएको खेलमा मोनाकोसँग पीएसजी ३-२ गोल अन्तरले पराजित भएको हो ।

मोनाकोविरुद्ध २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी पराजित भएको हो । खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० अग्रता दिलाए । जितसँगै मोनाको ११ खेलमा २४ अंक जाड्दै दोस्रो स्थानमा उक्लिएको छ । पिएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार