काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर गर्ने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले भोली (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले...

नेपालमा थप १ हजार ६७४ जना संक्रमित थपिए , आज २ हजार ३२३ जना संक्रमणमुक्त

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा ह...

नेपालमा दुई प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने सरकारको अनुमान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताउनुभयो । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा ...

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठपर्व सम्पन्न ( फोटोफिचर )

काठमाडौं: उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चारदिने छठपर्व सम्पन्न भएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ । कोरोना म...

आज विश्व टेलिभिजन दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं :आज विश्व टेलिभिजन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवस मनाउने निर्णय गरेपछि विश्वभर दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधि सशक्त सञ्चार माध्यमको रुपमा स्थपित भएको छ । सन् १९५४ द...

लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । गएराति भएको खेलमा मोनाकोसँग पीएसजी ३-२ गोल अन्तरले पराजित भएको हो । मोनाकोविरुद्ध २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी पराजित भएको हो । खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका...

चिनियाँ रक्षामन्त्री वेई आगामी मंसिर १४ गते नेपाल आउने

काठमाडौं: चिनियाँ रक्षामन्त्री वेई फेङ्हे दुईदिने भ्रमणका लागि आगामी मंसिर १४ गते नेपाल आउने भएका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको नेपाल आउन लागेका हुन् । कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका वेई सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध...