नेकपा नेता भुसालको कोरोना सङ्क्रमणबाट मृत्यु

राँझा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत...

सोलुखुम्बुमा पर्वतारोहण तथा पर्यटन विश्वविद्यालय सञ्चालन हुन्छ : मन्त्री भट्टराई

सोलुखुम्बु : संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले पर्वतारोहण तथा पर्यटन अध्ययन प्रतिष्ठान सम्बन्धि विद्येयक संसदमा चाडै पेश हुने बताउँनुभयो । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको निरीक्षण गर्दै मन्त्री भट्टराईले विद्येयक पास गरि विश्वविद्यालयको रुपमा सञ्चालन ...

विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन : पर्यटनमन्त्री भट्टराई

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको ...

देशभर ५०२ जना कोरोना संक्रमित थपिए , १७ जना संक्रमितको मृत्यु

काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित छन् । मंगलबार देशभर ३ हजार ११२ जनामा पिसीआर गर्दा ५०२ जनामा संक्रमण देखिएको हो । यो संगै संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। यी मध्ये संक्रमणमुक्त हुनेको...

महानगरले बन्द गरेपनि खुलामञ्चमा रोकिएन खाना खुवाउन

काठमाडौं : महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रोटीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । महानगरपालिक...

खप्तडमा हिमपात, तापक्रम माइनस पाँच डिग्री पुग्यो

काठमाडौँ  :  सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका...

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

काठमाडौँ  : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घ रोग नभएकी सुनसरीको बराह नगरपालिका- ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थ...

नेवार समुदायले आज किजा पूजा अर्थात भाइटीका पर्व मनाउँदै

काठमाडौँ  : नेवार समुदायले आज किजा पूजा अर्थात भाइटीका पर्व मनाउँदैछन् । नेवार समुदायले भाइटीकाको भोलिपल्ट मात्रै भाइटीका लगाउने गर्छन् । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवार समूदायमा तिहार प्रसिद्ध छ । नेवार समुदायको भाइटीकाको अवसरमा काठमाडौँस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला गरिएक...