खुम्बु क्लाइमिङ सेन्टरले यस बर्ष पर्वतारोहण तालिम सञ्चालन नगर्ने

सोलुखुम्बु : विगत १६ बर्ष देखि हिमाल आरोहण सम्बन्धि तालिम सञ्चालन गर्दै आएको खुम्बु क्लाइमिङ सेन्टरले यस वर्षको कार्यक्रम स्थगीत गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९)को संक्रमण जोखीमका कारण सन २०२१ मा सञ्चालन हुने तालिम अर्को सुचना जारी नभए सम्मको लागि स्थगीत गर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष फुनुरु शेर्पाले...

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ता बीच गोली हानाहान

संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका मा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको संखुवासभा प्रहरीले पुष्टि गरेको हो । सोमबार दिउँसो ११ बजे नियमीत गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएक...

चिछोगकी लुक्सो सुङक्योपला हामपुमकी ल्येगेन: डोल्मा शेर्पा

जम्बुलिङला तेरी सिसिन ल्हाक्पा वतु हामपुम तिवी ल्येगेन चिछोग नाङला तेरी सिसिन खाक्छेम्बु गिवी । ति नाङला साङ पयुलकी कोर्ला सिरु यिन् सिसिन राङगी चिछोग नाङगी रिग्सुङ ताङ लुक्सो सुङक्योप किरुला हामपुमकी ल्येगेन तेरी सिसिन खाक्छे वेत् । चिला सिसिन पयुल ग्यालखाप नाङला क्ष्यो नाछोग चेप मिमाङ्ग मङपो वसिनङ पयुल ग्यालखाप ना...

खुम्बु गाउँपालिकाला नेकपा स्योखी कमिटी गो चुसुङ

स्यारखुम्बु : जबमुलिङकी तेरी सिसिन थेन्बु च्योमोलोङमाकी पाङदु वतु खुम्बु पासाङल्हमु गाउँपालिकाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ्याप्सी स्योखाकी कमिटी गो चुसुङ । जोङखाकी यम्बा साने स्योखाकी लो च्यिग ताङ छेका गोमान्ये ज्युन् गो चुवु यिन्सिनाङ तुछो वाङी गोमान्ये ज्युन दि गाउँपालिकाला चिग्ढिलकी ल्याििरम ताङ सपथ लिङगु ल्...

२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए

काठमान्डौ : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा ११९७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । ती मध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक...

पुर्वराष्ट्रपति ओबामाले भने – देशलाई विभाजित गर्ने निर्णयहरू उल्टाउनुपर्छ

एजेन्सि : अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले देशलाई विभाजित गर्ने निर्णयहरू उल्टाउनुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति ओबामाले गएको चार वर्षमा अमेरिकालाई विभाजित गर्ने सनकपूर्ण कामहरू भएको टिप्पणी गर्दै त्यसलाई उल्टाउनुपर्ने बताउनुभएको हो । चार वर्षअघि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिनुभएको थियो । ओब...

तीन दिन बर्षा र हिमात हुने संभावना

काठमाडौं : आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ । हाल देशको सुदूरपश्...

प्रधानमन्त्री ओलीले भाईटीका लगाए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्याको हातबाट टीका ग्रहण गर्नुभएको छ । बहिनी कौसल्याले बालुवाटारमा पुगेर आफ्ना दाजु र भाउजूलाई टीका लगाइ दिनुभएको हो । ...

शेर्पा संघ बेलायतको अध्यक्षमा आङ दावा शेर्पा (च्यावा) सर्वसम्मत निर्वाचित

बेलायत : शेर्पा संघ बेलायतको अध्यक्षमा आङ दावा शेर्पा (च्यावा) शेर्पा सर्वसम्मत निर्वाचित भएको छ । सन् २०२० नोभेम्बर ५ आईताबारको दिन अनलाईन भर्चुवल मार्फत भएको आठौँ अदिवेशनबाट आङ दावा शेर्पा अध्यक्ष र रिन्जी लामा शेर्पा महासचिवमा सर्वसम्मत निर्वाचन भएको हो । जम्बुलिङ शेर्पा छोक्पाको अध्यक्ष आङ दोर्जी लामा शेर्पाको प...

तिहारको आज मुख्य दिन भाईटीका, उत्तम साइत ११ः ३७ मा

काठमान्डौ : तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि ११ बजेर ३७ मिनेट उत्तम स...