लुक्ला विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ  : मन्त्री भट्टराई

सोलुखुम्बु : संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले स्थानीय सरकारलाई सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हस्तान्तरण गरिने बताउँनुभयो । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय सरकारको माग अनुसार कानुनी प्रक्रिया पुरा...

फूर्किमा शेर्पाद्वारा अभिनित चिहाएर हेर्ने आँखा राम्रो सार्वजानिक

काठमान्डौँ, शेर्पा समुदायको नव गायक पासाङ दोर्जी शेर्पाले गाएको चिहाएरर हेर्ने आँखा राम्रो सार्वजानिक भएको छ । आइताबार लाजिम्पाट स्थित होटल सम्पदा गार्डेनमा एक कार्यक्रम गरि सार्वजानिक गरिएको म्यूजिक भिडियो माई क्रेसन मिडिया युटुव च्यानलबाट सार्वजानिक गरिएको हो । थिर थापा मगरको शब्द रहेको गीतको संगीत पदम राजन मगरले गरि...

तिहारको चौथो दिन : गाई, गोरु म्ह पूजा गरिँदै

काठमाडौं : तिहारको चौथो दिन आज गाई, गोरु र आत्म अर्थात म्ह पूजा गरिँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आजै आँगनमा लिपपोत गरी गाईको गोबरको पर्व...

हास्य कलाकार गजुरेल कोरोना संक्रमणमुक्त

काठमाडौं : चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।  ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अहिले घरमै आराम गरिररहेको उहाँले बताउनुभएको छ । केही दिनमा पूर्ण स्वस्थ भएर काम फर्कने उहाँले बताउनुभएको छ । गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पता...

समृद्धि र सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले एकतामार्फत् नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने बताउनुभएको छ । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्व...