नेपालमा थपिए २ हजार ७३६ कोरोना संक्रमित,काठमाडौँमा मात्र १ हजार ४२० जना

काठमाडौं: नेपालमा मंगलबार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ७३६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ३८ हजार ३५ जना संक्रमित उ...

भक्तपुरमा विश्वकै ठूलो त्रिशुल निर्माण हुने

काठमाडौं :भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाँकाल त्रिशुलडाँडामा विश्व कै अग्लो त्रिशुल स्थापना गर्न लागेको छ । समितिले त्रिशुलको विस्तृत ...

साताको तेस्रो दिन मंगलबार शेयर बजार बढ्यो

काठमाडौं: साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढेको छ । ७८ दशमलव ७९ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव शुन्य ६ अंकले बढेर ३ सय ३० दशमलव ३९ अंकमा बन्द भएको छ । अहिले बैंक तथा वित्तीय संस्था लगायतका कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय हो । त्यसैले बजारमा शेयरको माग बढन ...

कोरोनाले सबै खेलका खेल तालिका प्रभावित

काठमाडौं: कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुनेथियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त...

झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम

काठमाडौं : यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ । तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन् । मानिसहरुको भिडभाड कम हुनु, ...

फाल्गुनन्द जयन्ती : राष्ट्रिय एकतालाई सुदृढ बनाउन बल पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका  सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थि...

बैठक बोलाउन ओलीलाई प्रचण्ड–नेपाल पक्षले दियो आजसम्मको समय

काठमाडौँ : नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच शीर्ष नेताले आजसम्म अर्का अध्यक्ष केपी ओलीको निर्णय पर्खिने भएका छन् । पार्टीभित्र चुलिएको अन्तरविरोध समाधानका लागि सचिवालय बैठक राख्न आग्रह गर्दै आएका शीर्ष नेताहरूले ओलीलाई आजसम्मको समय दिएका हुन् । यसअघि उनीहरूले आइतब...