कटारीका कोरोना संक्रमित बालकको मृत्यु

कटारी : उदयपुरको कटारी नगरपालिका वडा नम्बर ९ का एक १४ वर्षिय कोरोना संक्रमित वालकको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका वालकको आज मृत्यु भएको हो । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय वालक प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १६ मा भर्ना...

२४ घण्टमा करिब ३ हजार कोरोना संक्रमित थपिए, मृतकको संख्या १०७०

काठमान्डौ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९०९ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । मन्त्राललयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना...

मंसिर दोस्रो साता देखि काँगेलडाँडा बिमानस्थल सञ्चाल गरौ : मन्त्री भट्टराई

सोलुखुम्बु : संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मंसिर दोस्रो साता देखि काँगेल डाँडा बिमानस्थल पुनःसुचारु गर्ने आश्वसन दिनुभएको छ । बिमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले काठमान्डौ फर्केपछि संबन्धित पक्षसंग छलफल गरि इच्छुक एयसलाईन्सलाई उडान अनुमति दिने बताउँनुभयो । करिब ५ बर्...

आगामी बर्षको बजेटले महाकुलुङ विमानस्थललाई संबोधन गर्छ : मन्त्री भट्टराई

सोलुखुम्बु : संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेस भट्टराईले महाकुलुङ विमानस्थलको डिपिआर चाडै निर्माण हुने बताउँनुभयो । काँगेलडाँडा बिमानस्थलको स्थलगत अध्ययनपछि महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक बर्षको बजेटमा महाकुलुङ विमानस्थललाई समाबेश गर्ने प्रतिबद्धता ...