नेपाल उद्योग बाणिज्य महासंघमा सोलुखुम्बुका कार्कीको उम्मेद्धारी

काठमान्डौ : नेपाल उद्योग वाणिज्य महासंघको सदस्यका लागि सोलुखुम्बुका प्रकाशसिंह कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहनुभएका सफल व्यवसायी कार्कीले बस्तुगतर्फको सदस्य पदका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । सो...

अब देखि वार्ताका लागि बालुटार छिर्दिन : प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताउनु भयो । ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताउनु भएको हो । एक नेताका अनुसार उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ । पार्टीभित्र देखिएको सं...

थप १८ जना संक्रमितको मृत्यु ,३ हजार ५१ जना संक्रमित भेटिए

काठमाडौं:  नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो । गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। कुल संक्रमि...

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं : गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रिपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ । लामो समय पछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका ला...

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै

काठमाडौँ : तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् । नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् । बुधबार भारतीय वा...

अमेरिकी चुनाव : डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक

एजेन्सी :अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । पछिल्लो मतगणना अनुसार बाइडेनले २६४ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् । वाइडनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेको छ । वाइडनले अब दुई राज्य नेभाडा र एरिजोनामा अहिले बनाएको ...

वीर अस्पतालका १६ चिकित्सकको सामूहिक राजीनामा

काठमाडौं : वीर अस्पतालको आकस्मिक विभागमा कार्यरत १६ चिकित्सकले राजीनामा दिएका छन् ।  उनीहरूले आफ्ना माग पूरा नभएको भन्दै अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई सामूहिक राजीनामा बुझाएका हुन् । पत्रमा अस्पतालले दशैँको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ । साथै अस्...