काँगेल डाँडा बिमानस्थल पुनःसञ्चालनको तयारी, पर्यटन मन्त्री निरीक्षणमा आउने

सोलुखुम्बु : काँगेल डाँडा बिमानस्थल पुनः सञ्चालनका लागि पहल थालिएको छ । लामो समय देखि बन्द रहेको उक्त बिमानस्थल सञ्चालनको लागि सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर) सहितको टोलिले मंगलबार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई संग भेटबार्ता गरि यस बिषयमा थप छलफल समेत गरेको छ । भेटघाटकै अवसरम...

नेपालमा थप ३ हजार ३०९ कोरोना संक्रमित

काठमाडौँ  : नेपालमा बुधबार थप ३ हजार ३०९ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३ हजार ३०९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ३६ हजार ९११ ...

कोरोनाबाट एकैदिन ३० को मृत्यु ,उपत्यकामा १ हजार ८७८ संक्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा का...

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

काठमाडौं : नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ ।  कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्य...

भारतीय सेनाध्यक्ष नरवणे काठमाठौंमा

काठमाडौं:  भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार नेपाल आइपुग्नु भएको हो । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि काठमाडौं आइपुग्नु भएको हो । नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्र...

कुनैपनि परिस्थितिमा म राजीनामा दिन्न : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनैपनि परिस्थितिमा आफुले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थ...

आफ्नै छोरा हत्या गरेको आरोपमा ११ वर्षपछि बुवा पक्राउ

काठमाडौँ : छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर ...

नेकपाभित्रको विवाद फेरि चरमोत्कर्षमा पुग्यो

काठमाडौं: सत्तारुढ नेकपाभित्रको विवाद फेरि चरमोत्कर्षमा पुगेको छ । नेकपाभित्र विभाजनका लागि तयार रहन अध्यक्षको तहमै विवाद उठेपछि सोहीअनुसार विभिन्न तयारी भइरहेका छन् । प्रधानमन्त्रीले नयाँ पार्टी गठनको तयारी गरेको र त्यसको संरचनासमेत तय भइरहेको कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भनाइ छ । ...

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

काठमाडौं :  पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो । गत दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्...