भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

काठमाडौं : मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल-भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको व...

नेकपा कार्यकर्ता चौरसिया हत्यामा संलग्न तिवारी पक्राउ

काठमाडौं : नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्याका मुख्य आरोपितमध्येका उत्तम भनिने निरन्जन तिवारी पक्राउ परेका छन् । प्रहरीका अनुसार भागेर भारत पुगेका उनलाई पक्राउ गरेर ल्याइएको हो । नेकपा गाउँपालिका स्तरीय शपथ ग्रहण कार्यक्रममा नेकपाभित्रकै दुई पक्षबीच कुटाकुट भई गम्भीर घाइते भएका चौरसियाको मृत्यु भएसँगै अस...

नेकपा विवाद : प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्...