प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको हो ।

उनीहरुको शुक्रबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री ओली सचिवालयका  चार जनाको कोरोना पोजेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार