उपत्यकाका तीन सिडिओको भर्चुअल बैठक बस्दै, उपत्यकामा निषेधाज्ञा खुकुलो होला त ?

काठमाडौँ  : आज उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने/नबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन् ।

निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् ।  मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।

दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए । यस पटको निषेधाज्ञा केही लचिलो हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार