प्रहरीमाथि हातपात गर्नेलाई रिहा गर्न काग्रेसको माग

सोलुखुम्बु : ड्युटीमा रहेको प्रहरी टोलिमाथि मदिरापान सेवन गरि हातपात आरोपमा पक्राउ परेकालाई बिना सर्त रिहा गर्न नेपाली काग्रेस सोलुखुम्बुले विज्ञप्तीमार्फत माग गरेको छ । पक्राउ पर्नेहरु तरुणदलका नेता कार्याता भएकाले उनीहरुलाई तत्काल बिना सर्त रिहा गर्न काग्रेसले गरेको हो । आईतबार साँझ एक विज्ञप्ती जारी गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तरुण दलका अध्यक्ष … Continue reading प्रहरीमाथि हातपात गर्नेलाई रिहा गर्न काग्रेसको माग