सोलुखुम्बुको तिङ्लामा प्रहरी टोली माथी हातपात
सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोली माथि हातपात भएको छ । रमितेको एक होटलमा मदिरापान सेवन गरि होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीटोली माथि एक्कासी हातपात भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक मन्दिप चौहानका अनुसार आईतबार दिउँसो करिब ३ः३० बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा मदिरापान सेवन गरि … Continue reading सोलुखुम्बुको तिङ्लामा प्रहरी टोली माथी हातपात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed