कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या ५४ पुग्यो

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारणको मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

बिहीबार वीरगञ्जामा दुई जनाको ज्यान गएपपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन् । हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार