काठमान्डौ : नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारणको मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
बिहीबार वीरगञ्जामा दुई जनाको ज्यान गएपपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन् । हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।