स्वास्थ्य सामाग्रीको साथमा आए प्रदेश सांसद राजभण्डारी

सोलुखुम्बु : जिल्लामा कोरोना भाईरस पोजेटिभ देखिएपछि प्रदेश सांसद तथा नेकपा प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी आफैले स्वास्थ्य सामाग्री लिएर जिल्ला आउनुभएको छ । संसदिय दलको मुख्य भुमिकामा रहनुभएका सांसद राजभण्डारी आफैले ल्याएको औषधी आईतबार जिल्ला स्वास्य कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो । ...

संक्रमितको  सम्पर्कमा आएका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सोलुखुम्बु : सोमबार देखि जिल्ला अस्पताल फाप्लुको आकस्मीक सेवा पुनः सुचारु हुने भएको छ । त्याहा उपचार गरिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको अस्पतालको आकस्मीक सेवा सोमबार देखी सुचारु हुने भएको हो । संक्रमितको उपचारमा संलग्न चिकित्सक सहित स्वास्थ्य कर्मीलाई क्वारेनटाईनमा राखेपछि अस्पतालको सम्पुर्ण से...

पत्रकार नुरू छेपालको प्रयासमा ५८ परिवारलाई राहत वितरण

पत्रकार नुरु छेपाल शेर्पाको समन्वयन र विभिन्न देशमा रहनु भएको शेर्पाहरुको सहयोगमा ५८ घर परिवारलाई राहत वितरण गरिएको छ । विभिन्न जिल्लाबाट राजधानीमा बसोबास गर्दै आइरहनु भएको परिवारलाई सहयोग गरिएको नुरु छेपाल शेर्पाले जानकारी दिनु भयो । विगत दुइ महिना अघि देखि नेपाल सरकारले घोषण गरेको लकडायनका कारण रोजगार नभएपछि आफ्नो रो...

बन्दाबन्दीको समय माणी रङ रोगनमा व्यास्ता छन् स्थानिय युवा

कोरोना भाइरस ( कोभिड १९)का कारण नेपाल सरकारले लकडाउन अर्थात बन्दाबन्दी घोषण गरेको दुई महिना भन्दा बढी पुगि सकेको छ । सरकारले लकडाउन घोषण गरेपश्चात फुर्सादको समयमा युवाहरु पुस्तौ देखि गाउँघरमा रहेका माणीहरुलाई रङ रोगनमा व्यास्ता देखिन्छ । थाङ्का सुरु हुनु पूर्व बौद्धधर्म सम्बन्धि शिक्षा दिनाका लागि कुदिँएको माणीहरु प्हि...

चौरीखर्कलाई कृषि उपजको केन्द्रविन्दु बउनौं:- आङ पेम्बा शेर्पा

सोलुखुम्बु जिल्लाको उतरीतर्फ खुम्बु पासाङ्ल्हमु गाउँपालिक ३ मा रहेको चौरीखर्का मेरो गाउँ प्राकृति सुन्दरताले भरिपुर्ण देखिन्छ यस गाउँ प्राकृतिले सुजित भरिएको छ यस गाउँमा उत्पादनमा शुद्धता भाषा धर्ममा शुद्धता संस्कृतिमा पनि अन्य गाउँ ठाउँको तुलनामा शुद्धता नै रहेको छ विषेश गरि शेर्पाहरु मात्र बसोबास रहेको यस गाउँबाट नै...

कोरोना पुष्टि भएपछि सोलुखुम्बुमा उच्च सतर्कता, फाप्लुको आकस्मीक कक्ष सिल

सोलुखुम्बु : एक जनाको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि सोलुखुम्बु जिल्लामा उच्च शतर्कता अपनाईएको छ । हाल सम्म परिक्षण गरिएको आरडिटी र पिसिआर रिपोर्टमा समेत कोरोना नेगेटिभ आएपछि यहाँको जनजीवन सामान्य थियो । दोस्रो चरणको लक डाउन सम्म घरबाट बाहिरनै ननिस्केका सल्लेरीबासीले क्रमैसंग चहलपहल बढाएका थिए भने सवारी पा...

कोभिड 19 ले नेपालीको बेरोजगारहरूमा निम्त्याएको समस्याहरु

नेपाल एक भूपरिवेष्ठित मुलुक हो । नेपालको कुल जनसंख्या लगभग ३ करोडको हाराहारीमा अनुमान गर्न सकिन्छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको श्रमशक्ति सर्वेक्षण सन् २०१८ अनुसार नेपालको बेरोजगारी दर ११.४% रहेको देखाएको छ ।यसमा शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेको भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई ब...

कोरोना कहर : सगराथमा आरोहणमा मे २९, आरोहणको सिजनमा सुनसान

सोलुखुम्बु : ६७ बर्ष पहिले आजकै दिन विश्वको अग्लो स्थान सगरमाथामा पहिलोपटक मानव पाईला पुगेको थियो । नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ मे २९ का दिन थामेका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाईला टेकेको रेकर्ड छ । काठमान्डौ देखी हिडेको ४५ दिनमा आरोहण सफल भए...

सोलुखुम्बुका एक पुरुषमा पिसिआर पोजेटिभ

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो कोरोना संक्रमीत भेटिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिक...

कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट नेपामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका वडा नम्बर २२ का एक बृद्धको ज्यान गएसंगै मृतकको संख्या पाँच पुगेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकबहादुर राईका अनुसार ५७ वर्षीय ती पुरुषको बुधबार साँझ ज्यान गएको हो । एसएसपी राईक...