सोलुमा सडक स्तरोउन्नतीका लागि प्रदेश सरकारको रु.२० करोड

सोलुखुम्बु : यहाँको विभिन्न क्षेत्रका सडक स्तरोन्नतिका लागी प्रदेश १ सरकारले २० करोड रुपैया लगाने गर्ने भएको छ । प्रदेश सरकारवाट विभिन्न योजनामा २० करोड रकमको काम हुने क्रममा रहेको प्रदेश सांसद एवं नेकपा प्रदेश नम्बर १ का ससदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले जानकारी दिनुभयो । स्थानीयको माग बमोजिम प्रदेश १ ...

समस्यामा परेका नागरिक ल्याउन थुलुङदुधकोशी अध्यक्ष राई काठमान्डौमा

सोलुखुम्बु : काठमाडौमा रहेका सोलुखुम्बुका १ सय ५४ जनाको उद्धार गरिएको छ । विभिन्न स्थानीय तहका ती नागरिकलाई उद्धार गरि शुक्रबार गाउँ सम्म पु¥याईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु माप्यदुधकोशी, सोताङ गाउँपालिका, थुलुङदुधकोशी गाउँपालिका र खुम्बु ...

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब २ लाख नजिक

काडमाडौं : कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २...