नेपालमा कोरोना संक्रमतिको संख्या ४७, निको हुने दश जना

काठमान्डौ : नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जनकपुरमा एकजना र उदयपुरमा थप एकजना कोरोनाभाइरसका बिरामी फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप दुईजनामा कोरोना भेटिएको पुष्ट...

समाजवादी र राजपा बीच एकीकरण, नयाँ नाम जनता समाजवादी पार्टी रहने

काठमाडौँ — समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण गर्ने सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ । दुई पार्टी बीच एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएकोसमाजवादी पार्टीका संघीय परिषद् अध्‍यक्ष बाबुराम भ...