कुहिएको दाल वितरण गर्ने मेयर सहित वडा अध्यक्ष पक्राउ

बारा : कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । राहतको नाममा कुहिएको दाल बिक्रीवितरण गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी ना...

नगरबासीको गुनासो : “घर हुनेले राहत पाए, हामी मजदुरले पाएनौ”

सोलुखुम्बु : जिल्लाको बिभिन्न स्थानीय तहले राहत वितरण तथा उद्धारको लागि विवरण सार्वजानिक गरिरहेको बेला सोलुदुधकुण्ड नगरपालिकाले भने औपचारीक रुपमा काम सुरु नगरेको स्थानीयले गुनासो गरेका छन् । केही दिन अगाडी मेयर नाम्गेल जाङ्बु शेर्पाले आफ्नो व्यक्तिगत तर्फबाट राहत वितरण गरेको बताएपनि सल्लेरीमा घर हुनेले लगेको तर बास्तबी...

कोशी अस्पतालमा ८ जनाको कोरोना पोजेटिभ भेटियो

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कोशी अस्पता विराटनगरले जनाएको छ । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘उनीहर...