सोलुखुम्बुमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु : कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ । सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार देवी प्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । डिएसपी लि...