नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिए संगै नेपालमा संक्रमतिको संख्या ३० पुगेको हो । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।...