सोलुखुम्बुमा ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु ।

सोलुखुम्बु : जिल्लामा कोरोना भाईरस सक्रंमण परिक्षण ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको छ । बुधबार जिल्लाको थुलुङदुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा बैदेशिक रोजगारबाट फर्किएका ७ जनाको रगत परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । बैदेशिक रोजगारीबाट नगरपालिका आएका ३ जना र रामेछापबाट आए...

कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेश १ सरकारले गरेको कामको विवरण

बिराटनगर : प्रदेश १ सरकारले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न संयन्त्र मार्फत काम गरिरहेको जनाएको छ । चैत ११ गते देखी निरन्तरको लक डाउनका कारणले महामारी फैलिन नदिन तथा उच्च सकतर्कताका साथ काम गर्न प्रदेश सरकार कटिबद्ध रहेको प्रदेश सांसद एमव् नेकपा प्रदेश १ संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभ...