कोभिघ १९ : प्रदेश १ मा द्रुत गतिमा परीक्षण शुरु

विराटनगर : प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको ती सब...

थुलुङदुधकोशीले दीर्घरोगीलाई औषधी वितरण सुरु ग¥यो ।

सोलुखुम्बु : लक डाउनको कारण समस्यामा परेका अति विपन्न सयौ अति विपन्न परिवारलाई पहिलो चरणको राहत वितरण गरेको थुदुङदुधकोशी गाउँपालिकाले औषधी वितरण सुरु गरेको छ । गाउँपालिका भित्रका दीर्घ रोगीलाई मंगलबार देखी घरघरमै पुगेर औषधी वितरण गर्ने सुरु भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार ४ ...

कोरोना सङ्क्रमणबाट १९ लाख २६ हजार २३५ जना सङक्रमित

जेनेभा : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४  को मृत्यु भएको  छ । यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३   जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको ...

वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौँ : सरकारले कोरोना भाइरस रोथामका लागि जारी गरेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको नियमित मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोम...