घरभित्रै थापिएको पिङमा अल्झिँदा बालकको मृत्यु

डडेल्धुरा : घरभित्रै थापिएको पिङमा अल्झिँदा डडेल्धुरामा एक बालकको ज्यान गएको छ । जिल्लाको आलिताल गाउँपालिका ७ बान्नेगडाका ६ वर्षीय गणेश ठगुन्नाको पिङमा अल्झेर ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बेलुकी सलको पिङमा पासो लाग्दा ठगुन्नाको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानक...

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघ्यो, अमेरिकामा धेरै संक्रमीत

काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । पछिल्लो समय कोरोना भाईरसको सक्रमण अमेरिकामा भने तीव्र रुपमा फैलिएको तथ्...

भाइरसको कारण आरोही शेर्पाहरुको दैनिकी नै परिवर्तन भयो – दाबुटी शेर्पा

काठमाण्डौँः– २०१८ मा सगरमाथाको सफल आरोहण गरिएको दाबुटी शेर्पा चाइनाको बुहान प्रान्तबाट विकास भएको कोरोना भइरसका कारण आफूले भनाएको योजना नै परिवर्तन वताउनु हुन्छ । नेपाल सरकारले भिजिट नेपाल २०२० घोषण गरे सँगै दाबुटीले पनि आफ्नो केही योजनाहरु भनाएको थियो । विश्वाको सवोच्च शिखरमा कफी बनाएर विश्वबाट आएका आरोहीहरुलाई पिलाउन...

सोताङका मिलनको सल्यक्रिया सफल, परिवार भन्छन्- सांसदहरु भगुवान बनेर आउनुभयो

सोलुखुम्बु :  जिल्लाका प्रतिनिधि सभा सदस्य हेमकुमार राई र प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी सहितको टोलि विभिन्न स्थानीय तहले व्यवस्थापन गरेको क्वारेनटाईन र आईसोलेसन वार्डको निरिक्षणमा निस्कियो । निरिक्षणकै क्रममा आईतबार प्राथमीक स्वास्थ्य केन्द्र सोताङमा पुगेको टोलीलाई अर्को छुट्टै जिम्मेवारी पनि थपियो । केही दिन ...