कोरोेना संक्रमण : अमेरिकामा सोलुखुम्बुका शेर्पाको मृत्यु

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क क्विन्सस्थित एल्मस्र्ट अस्पतालमा उपचारका क्रममा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पाको निधन भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण भएपछि उहाँलाई करिब दुई हप्ताअघि उपचारका लागि अस्प...

राहत विरणलाई व्यवस्थीत गर्नुपर्ने मुख्य मन्त्री राईको भनाई

विराटनगर : प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहात वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्...

थुलुङ दुधकोशीले दीर्घरोगीलाई औषधी उपलब्ध गराउने

सोलुखुम्बु : लक डाउनको समय थप भएसंगै थुलुङ दुधकोशी गाउँपालिकाले दीर्घरोगीलाई निशुल्क औषधी उपलब्ध गराउने भएको छ । लकडाउनका कारण नियमीत औषधी सेवन गरिरहेका दीर्घरोगीलाई राहत स्वरुप एक महिनाको लागि औषधी वितरण गर्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्दै आएका २ सय ९५ परिवा...