लक डाउनले समस्यामा परेका सोलुबासीलाई नेता कार्कीद्धारा सहयोगको घोषणा

सोलुखुम्बु : व्यवसायी एवम् नेपाली काग्रेसका नेता प्रकाश सिं कार्कीले सोलुखुम्बुबाट काठमान्डौ गई बसोबास गरेका व्यक्तिलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । काठमान्डौमा बसेर अध्ययन गर्ने विद्यार्थी, ज्याला मजदुरी गरि बसेकाहरुलाई लक डाउनको समयमा आईपर्ने जुनसुकै समस्याको समाधान गर्न आफु तयार रहेको भन्दै सम्पर्क गर्न आग्रह...

काठमाडौँ सिडिओ कार्यालयमा लकडाउनको समयमा यस्तो भीड

काठमाडौं:  काठमाडौं जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा भद्धा मजाक देखिएको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा मंगलबार पास लिन आउनेहरुको भीड अस्वभाविक देखियो । अस्तव्यस्त पनि त्यस्तै । पहिलो चरणको लकडाउन अवधि भर संञ्चालन गर्न दिईएको पासको अवधि सकिएकाले पनि मंगलबार प...

ललितपुरमा लकडाउन थप कडाइ

काठमाडौं : ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ । लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्रि सडकहरु सुनसान छन् । सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभ...

विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको महिलाको शब भेटियो ।

भक्तपुर : मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सुर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको शब भेटिएको छ । विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनस...

एक वर्षभन्दा कम कैद तोकिएका १६९ कैदी कारागार मुक्त

काठमाडौं : कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वाेच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वाेच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ जना भने अदालतको आदेशानुस...

स्वाब परीक्षणका क्रममा सोलुखुम्बुका दुईजनाको रिपोर्ट नेगेटिभ

सोलुखुम्बु : कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका सोलुखुम्बुका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट चैत ४ गते संक्रमित युवतीसंगै आएका ती युवकको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । यस्तै, युएईबाट गत चैत्र ५ गते नेपाल आएकी तिङ्लाकी एक यु...

कोरोना संक्रमण रोकथाममा सोलुखुम्बुको कुन स्थानीय तहले के गर्दैछ ?

सोलुखुम्बु : कोरोना संक्रमणको जोखीम बढेसंगै सोलुखुम्बुमा हाल सम्म ३ सय ४१ बेडको क्यारेन्टाइन र ४८ बेडको आइसोलेसन वार्ड निमार्ण गरिएको छ । सबै स्थानिय तहहरुले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन वार्डहरु निर्माण गरेका हुन् । एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको ला...

लक डाउन : गाउँका व्यापारीले रातारात मुल्य बढाए

खोटाङ : नेपाल लकडाउनको कारण देखाउँदै गाउँमा सञ्चालित विभिन्न पसलले मृल्य बृद्धि गरेको पाईएको छ । दैनिक उपभोग्य बस्तु तेल, चिनि, चामल, नुन लगाएतका सामानको मुल्य बृद्धि गरेको खोटाङको रावाबेसी गाउँपालिका ६ हौँचुरका स्थानियले गुनासो गरेका छन । केहि दिन अघि रु. ८५ मा खरीद गर्दै आएको खाने तेल र चिनि अहिले ब्याक्ति अनुसार ...

लकडाउन थपिएसंगै थुलुङदुधकोशीले गर्यो पाँच निर्णय

सोलुखुम्बु : यहाँको थुलुङ दुधकोशी गाउँपालिकाले लकडाउन अवधीभर मदिराजन्य पर्दाथको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । गाउँकार्यपालिकाको सोमबार सम्पन्न बैठकले लक डाउनलाई मध्येनजर गर्दै पालिका क्षेत्रमा मदिराजन्य पर्दाथहरु बिक्री वितरणमा पुर्ण प्रतिबन्ध लगाउँने निर्णय गरेको हो । जाड रक्सी सेवन गर्दा बढी होहल्ला संगै भिड...

लकडाउनकाे समय २५ गते सम्म थपियो

काठमाडौं : सरकारले अन्तराष्ट्रिय सिमा नाकाको आवागमन लाई चैत २५ गते राती १२ बजे सम्मलाई निरन्तरता दिएको छ । तर यस अवधिमा ढुवानीको यातायात भने सुचारु हुने भएको छ । आईतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अन्तराष्ट्रिय सिमा नाकाको आवागमनलाई चैत २५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदि...