काठमान्डौमा गोलि चल्यो, एक जना घाईते ।

काठमाडौं ः काठमाडौंको गोलढुंगामा प्रहरीले गोली चलाएको छ । गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए । ढकालका अनुसार गोली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । गोप्य सुचना पाएपछि त्याहाँ पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीसँग भेट भएपछि प्रहरीले फायर गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार