“गाजलु नयन” सार्वजनिक- (भिडियो सहित)

सोलुखुम्बुः “गाजलु नयन” बोलको नयाँ लोक आधुनिक गीत सार्वजनिक भएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का रमेश कुमार बस्नेतको शब्दमा रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो । दाउद राईको संगीतमा रहेको उक्त गीतमा दाउद राई र ममता गुरुङको स्वर रहेको छ । यस गीतमा सुरेश कोलि/स्मारीका ढकाल र पुनम श्रेष्ठ/रोहन खत्रीको ...

ट्रेकिङ गाइड लार्के शेर्पा मृत भेटिए

सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ बुक्साका ट्रेकिङ गाईड  फुछेत्तर शेर्पा गोरखाको लार्के पास क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएको छ । खुम्बु सांग्रिला ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.बाट त्यहाँ पुगेका ३९ वर्षीय शेर्पा ५ दिनदेखि बेपत्ता हुनुभएको थियो । मंगलबार बिहान करिब ११ बजे एभ्रेष्ट हेलीको रेष्क्यु टो...

फाप्लुमा अक्सिजन प्लान्ट स्थापना, दैनिक ४० वटा भर्न सकिने

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा नै अक्सिजन उत्पादन सुरु भएको छ । जिल्ला अस्पताल फाप्लुमा नै अक्सिजन उत्पादन सुरुभएको हो । अब अक्सिजन कै लागि जिल्ला बाहिर विराटनगर सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । रु.१ करोड २८ लाख लागतमा निर्माण गरिएको उक्त प्लान्टबाट २४ ...

थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । देशभर गरिएको १ हजार ४७३ पीसीआर र ८६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १६ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कसैको पनि मृत्...

सोलुखुम्बुबाट छुटेको जिप दुर्घटना, दुई जना प्रहरीकाे मृत्यु

सोलुखुम्बु :  सोलुखुम्बुबाट छुटेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ । आज बिहान पुर्वको लागि छुटेको जिप हर्कपुरमा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले एक जना प्रहरी हवलदार र एक जना जवानको मृत्यु भएको भन्ने जानकारी प्राप्त भएपनि थप विवरण आउँन बा...

भोजपुर काठमाडौं सम्पर्क मञ्चद्धारा प्रदेश तथा गाउँ-नगरस्तरीय कमिटी गठन, पार्टीको झण्डा सगरमाथामा फहराउने

काठमाडौं । आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले भोजपुर - काठमाडौं सम्पर्क मञ्चले प्रदेश तथा गाउँरनगरस्तरीय कमिटी गठन गरेको छ । सम्मेलनका प्रमुख अतिथी संविधानसभा सदस्य एवम पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले साल्पासिलिछो गाउँपालिका सम्पर्क मञ्चका उपाध्यक्ष ओङ्छु शेर्पालाई पार्टी झण्डा हस्तान...

जेल भित्र सिकेका कुरा बाहिर लागु भएमा समाज सभ्य बन्छ : मन्त्री कार्की

सङ्खुवासभा  : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताउनुभयो । सोमबार मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्त...

हलेसीमा तीन आर्थिक वर्षको भेटी दुई करोड रुपैंयाँ

खोटाङ : त्रिधार्मिक स्थल हलेसी आउने दर्शनार्थीले तीन आर्थिक वर्षमा झण्डै दुई करोड रुपैंयाँ भेटी चढाएका छन् । हलेसी आइपुगेकाले चढाएको भेटी गणना गर्दा १ करोड ९२ लाख, ३७ हजार ४ सय ८८ रुपैयाँ संकलन भएको छ । हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईका अनुसार, आर्थिक वर्ष २०७५÷०७६ मा ८७ लाख १९ हजार २ सय १५ आय र ४२ लाख ४२ हजा...

माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल 

सङ्खुवासभा : सङ्खुवासभा जिल्लामा बन्ने १०६१ मेगावाट क्षमताको नेपालकै सबैभन्दा ठुलो माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । आइतबार सङ्खुवासभाको खाँदवारिमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा छलफल भएको हो । प्रदेश सरकारले २०० मेगावाट क्षमता भन्...

स्वास्थ्यमन्त्री यादवद्धारा एकसय दिने प्राथमिकता सार्वजनिक

विराटनगर  : प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकांै चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहर...