सोलुखुम्बु : हरेक वर्ष १२ जुनमा अन्तराष्ट्रिय बालश्रमविरुद्धको दिवस बालश्रम रोकथाम तथा बालबालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ । तर यो दिवस गाउँवस्ती सम्म पुग्न नसक्दा बालबालिकाका माथि हुने हिंसा र बालश्रम भने रोकिन नसकेको अधिकारकर्मीको भनाई छ । सोलुखुम्बुको नेलेमा श्रम शोषणमा परेको ...
Slider News
घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्...
नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् । विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी व...
राष्ट्रिय सभा चुनावमा ९९ प्रतिशत मत खस्यो
काठमाण्डौं : राष्ट्रियसभा सदस्य चुनावमा ९९ प्रतिशतभन्दा बढी मत खसेकोे छ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि बिहान १० बजेदेखि ४ बजेसम्म भएको मतदानमा ९९ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश २ मा शतप्रतिशत मत खसेको छ । यस्तै गण्डकी र कर्णाली प्रदेशका सबै प्रदेश सांसदले मतदान ग...
यस्तो म्यासेज आयो ? नखोल्नुहोला
काठमाडौं : फेसबुक म्याजेन्जरमा सरप्राइज म्यासेज भनेर आएको छ भने सचेत हुनुहोला । फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज भाइरस हो । यस्तो म्यासेज आएको छ भने ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् । तपाईलाई ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज, ओपन दिस’ भनेर म्यासेज आएको छ भने त्यसलाई झुक्कीएर पनि नखोल्...
एक महिनामै रेल आउँदै
काठमाण्डाै – नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि का...
एक वर्षभित्रै धरहरा चढ्न पाइने
काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा मंगलबार प्रमुख ज्ञवालीले अहिलेकै अनुरूप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन ...
सभामुख चयन कहिले ?
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट सुरु गर्ने राजनीतिक समझदारी बनेको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाव दिएका छन् । राजनीतिक परामर्शपछि ११ गते १ बजे बस्ने बैठकले सभामुख चयनको कार्यतालिका ...
बादी समुदायको यथार्थ कथा
काठमाण्डौं - बादी समुदायको पहिचान र अवस्थाबारे अध्ययन गरेर लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । विभिन्न १० जिल्लाका ४४ स्थानीय तहमा गरिएको स्थलगत अध्ययन गरेर तयार पारिएको पुस्तक महिला, बालबलिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सार्वजनिक गर्नुभएको हो । पुस्तकमा सिप र कलाले धनी बादी समुदायले समाजमा भोग्नु परेको ...
पीपीएल क्रिकेटः ज्ञानेन्द्र जित्नैपर्ने दबाबमा
पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ । पहिलो खेल पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा रहेक...
- 1
- 2
- 3
- 4
- Next Page »