काठमाडौं : बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो । त्यसैगरी, बाग्...
बिज्ञान -प्रबिधि
टुटल, पठाओका यात्रु दैनिक ४५ हजार
काठमाडौं : पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ। पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ। आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण आचार्यले लेखेको समाचार अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक...
फेसबुक, युट्युबमा विज्ञापन गर्न आयो यस्तो कडा व्यवस्था
काठमाडौं : फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको हो । सामाजिक सञ्जालबाट...
अनलाइनबाटै यसरी गर्नुहोस् जन्म, विबाह, बसाईसराईको दर्ता
काठमाडौं : अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाईसराई दर्ता सहज बनाउन अनलाइन सूचना प्रणाली सञ्चालनमा ल्याएको हो । हाल देशभरका स्थानीय तहका कूल ६ हजार ७४३ वडामध्ये दुई हजार ६१८ कार्यालयमा अनलाइन सूचना प्रणाली म...
कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता
काठमाडौं : देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो । त्यतिबेला एक महिनाभित्र विस्तृत मोडालिटीसहित...
यस्तो म्यासेज आयो ? नखोल्नुहोला
काठमाडौं : फेसबुक म्याजेन्जरमा सरप्राइज म्यासेज भनेर आएको छ भने सचेत हुनुहोला । फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज भाइरस हो । यस्तो म्यासेज आएको छ भने ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् । तपाईलाई ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज, ओपन दिस’ भनेर म्यासेज आएको छ भने त्यसलाई झुक्कीएर पनि नखोल्...
फेसबुक चलाउनुहुन्छ ? आउने भयो यस्तो कडा कानुन
काठमाडौं : सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले 'सूचना प्रविधिसम्बन्धी विधेयक' बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो । पास भएको विद्ययक अनुसार अब सामाजिक सञ्जालबाट जिस्क्याउने,...
काठमाडौंबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)
काठमाडौं : बिहान ८ः४२ मा पश्चिम र नैऋत्य कोणको बीचबाट सूर्यग्रहणले स्पर्श गरेको थियो। बिहान १०ः०१ बजे मध्य भएको ग्रहण ११ः३१ मा पूर्व र आग्नेय कोणको बीचबाट समाप्त भएको थियो। आज बिहान लागेको खण्डग्रास सूर्यग्रहणको अत्यधिक ग्रहण समयमा काठमाडौं बत्तीसपुतलीस्थित नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यालय परिसरबाट १०ः०१ बजे द...
नेपाल टेलिकमको वेबसाइटमै पाइन्छ अब फोन नम्बर
काठमाडौं। नेपाल टेलिकमले आफूलाई चाहिएको व्यक्ति वा संस्थाको फोन नम्बर अब १९७ मा सोध्नुपर्ने अवस्थाको अन्त्य गरेको छ। टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्न...
सोनिया गान्धीको भिडिओ प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट भएकोबारे प्रहरीले थाल्यो अनुसन्धान
प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ। शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले बोलेको भिडिओ रिट्वीट भएको विषयमा अनुसन...