सोलुखुम्बुः भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राई नेतृत्वको टोली शैक्षिक अवलोकन अध्ययन भ्रमणमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका आएको छ । सोमबार थुलुङ दुधकोशी आएको टोली मंगलबार फर्केको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले पालिकाले शिक्षा ...
Latest News
वाइसीएल सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी रस्बिन मगरलाई
सोलुखुम्बु : वाइसीएल नेपाल सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य रस्बिन मगरलाई दिइएको छ । केन्द्रीय समितिको निर्णय अनुसार मगरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । वाइसीएल नेपाल सोलुखुम्बुका पुर्व संयोजक समेत रहनुभएका मगरले पार्टीको नीति र विधिलाई कार्यान्वयनमा सहयोग गर्दै जनवर्गीय संगठ...
रसुवामा बाढीले बगाउँदा तीन प्रहरी सहित १५ जना बेपत्ता
रसुवा : बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन् । आज बिहान भोटेकोशी नदीमा एक्कासी आएको ठूलो बाढीले बगाउँदा तीन प्रहरी सहित १५ जना बेपत्ता भएका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ । उहाँका अनुसार बेपत्ता हुनेमा तीन ज...
लक्ष्मी देवीलाई द मिसेस नेशनल ग्रयाण्डको ताज
काठमान्डौः बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मी द मिसेस नेशनल ग्रयाण्ड २०२५ को उपाधि चुम्न सफल भएकी हुन्। प्र...
सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर
सोलुखुम्बुः सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सोलुखुम्बु र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।सशस्त्र प्रहरीका वर्तमान तथा पूर्व कर्मचारीहरू र तिनका आश्रित परिवारका सदस्यहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने उक्त समझदारीपत्रमा बुधबार हस्त...
माओवादी केन्द्र सोलुदुधकुण्ड नगरकपालिका समिती अध्यक्षमा पुनः शम्बु राई निर्वाचित
सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुदुधकुण्ड नगरकपालिका समिती अध्यक्षमा पुनः शम्बु राई निर्वाचित हुनुभएको छ । विहिबार सम्पन्न नगरपालिका समितिको दोस्रो नगरसम्मेलनले शम्बु राई सहित ३९ सदस्यीय नगरपालिका समिति निर्वाचित गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा धनराज तामाङ, राजकुमार गुरुङ र शारदा ...
महाकुलुङमा माओवादीको दोस्रो गाउँसम्मेलन सकियो, अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित
सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न गाउँपार्टी समितिको दोस्रो गाउँसम्मेलनले अम्बिर कुलुङ सहित ३५ सदस्यीय पालिका समिति निर्वाचित गरेको हो । माओवादी केन्द्र सोलुखुम्बुका प्रचार प्रशार विभाग प्रमुख भोजराज कार्कीका अनुसा...
थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचय पत्र बन्ने
सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले राष्ट्रिय परिचयपत्र कार्य स्टेसन सञ्चालन गर्ने निर्णय गरेसंगै पालिकामा राष्ट्रिय परिचयपत्र बन्ने भएको हो । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्...
चट्याङ लागेर एक बालकको मृत्यु
उदयपुर: जिल्लाको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । हिजो दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रह...
‘नागरिकले के चाहेका छन् ?’, उत्तर खोज्न माओवादीले जागरण अभियान चलाउने
नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्ल...
- 1
- 2
- 3
- …
- 427
- Next Page »










