संयुक्त अधिराज्य बेलायतको ग्लास्गो सहरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि २६ औ सम्मेलन (कोप–२६) सम्पन्न भएको छ । कार्वन उत्सर्जन कटौतिका लागि विश्वव्यापी साझेदारी खोज्ने उद्देश्यले आयोजित सम्मेलनमा विश्वका राजनेताहरुले अव देखि हरित ग्याँस उत्सर्जन गर्ने र पृथ्वीको तापक्रम बढाउने क्रियाकलापमा सम्लग्न नहुने ...
फिचर
सोवारिग्पा विधिबाट काेराेनाकाे उपचार
सिन्धुपाल्चोक : नेपालको हिमाली क्षेत्रमा परम्परादेखि नै अभ्यास गर्दै आएको सोवारिग्पा उपचार पद्धति कारोना महामारीकालमा पनि प्रयोगमा आएको छ । परम्परागत विधिबाट गरिने उपचार पद्धति समयअनुसार सुधार हुँदै आएको छ । ज्वरो, पखला लगातले बिरामी हुँदा नेपालका दुर्गम हिमाली भेगमा आम्चीहरुले नै उपचार गरिरहेकोमा अहिले प्रमुख सहरी ...
आज सगरमाथा दिवस, यसरी गरिन्छ आरोहण(फोटोफिचर)
काठमान्डौ : आज मे २९ सगरमाथाको शिखरमा मावन पाईला पुगेको पहिलो दिन । नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ मे २९ का दिन सोलुखुम्बु थामेका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाईला टेकेका थिए । उनीहरुको पाइला शिखरमा पुगेसँगै सगरमाथाको चर्चा विश्वभरि भयो । आरोहण य...
सगरमाथाको त्यो कालो दिन भाग्यले बाँचे, आरोही दावा टसी शेर्पा
काठमाडौं :- जसरी यश वर्ष कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो यो भन्दा कालो दिनको रूपमा सन् 2014 अप्रिल 18 तारिख स्थापित भयो । सन् 2014 अप्रिलमा अाएको विपत्तिले पर्यटन पेशामा अबद्द प्रत्येक परिवारमा रूवावासी चलेको थियो । त्यो दिन सम्झदा अझै पनि अाखा नरसाउने कमै होला । हिमालबाट पैसा कमाएर ल्याउने अाशाम...
भाइरसको कारण आरोही शेर्पाहरुको दैनिकी नै परिवर्तन भयो – दाबुटी शेर्पा
काठमाण्डौँः– २०१८ मा सगरमाथाको सफल आरोहण गरिएको दाबुटी शेर्पा चाइनाको बुहान प्रान्तबाट विकास भएको कोरोना भइरसका कारण आफूले भनाएको योजना नै परिवर्तन वताउनु हुन्छ । नेपाल सरकारले भिजिट नेपाल २०२० घोषण गरे सँगै दाबुटीले पनि आफ्नो केही योजनाहरु भनाएको थियो । विश्वाको सवोच्च शिखरमा कफी बनाएर विश्वबाट आएका आरोहीहरुलाई पिलाउन...
नैतिक रुपमा समानता दिइएको खण्डमा नारी दिवसले सार्थकता पाउछ
शान्ति बस्नेत : जहाँ असमानताका ज्वालाहरु दन्किन थाल्छन त्यहाँ त्यसै गरी समान्ताका निम्ति आफ्नो ज्यानको बाजी नै लगाएर ज्वलालाई निभाउन कुनै पनि कसरत राखिदैन । जब समानताका नारा र कार्यमा समानताहरु जगमगाउँछन त्यहाँ हरेक कुराहरुको पूर्ण रुपमा सफलताको जग बस्न थाल्छ । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम अन्तर्राष्ट्रिय भेला...
छाउगोठ भत्काउने अभियानमा सफलता
अछाम : सरकारले छाउगोठ भत्काउने अभियान थालेसँगै यतिबेला देशकै ध्यान सुदूरपश्चिमले तानेको छ । यतिबेला धमाधम छाउगोठहरू भत्काइँदैछ । जनप्रतिनिधिको अगुवाइमा स्थानीय प्रशासनसहितको समन्वयमा छाउगोठ भत्काउने अभियान निरन्तर चलिरहेको छ । अछाम सदरमुकाम मङ्गलसेनको आडैमा विरालतोली गाउँ छ । टमटा, ढोली, साउदलगायतको बसोबास रहेको यो गा...
वादीहरूको पीडाः जग्गा छैन, घर छैन जीवनभर त्रिपालमुनीकै बास !
बाजुरा : जिल्लाका अधिकांश वादी परिवारका लागि घरवासको व्यवस्था नहुँदा जीवन भर त्रिपालमुनीकै बास बस्न बाध्य भएका छन् । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्वहरुको स्थायीरुपमा बसोबास गर्नका लागि आफ्नो नाममा जमिन नभएको कारण उनीहरुले स्थायीरुपमा घर लगाउन नसकेपछि पुस्तौदेखि अहिलेसम्म बाजुराका अधिकांश वादी परिवार त्रिपालमुनीकै बा...
बिचौलियाको घेराबन्दीमाकम्पनी रजिस्ट्रार कार्यालय
काठमाडौं : कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प भएन । नयाँ कम्पनी दर्ता तथा अद्यावधि...
फोटो खिच्न भए पनि जानै पर्ने रेस्टुरेन्ट
बन्दिपुर घुम्ने कि फेवाताल ? समुन्द्रमा डुब्ने कि अन्तरिक्षमा रम्ने ? चिहानमा पसेर मुटु कमाउने कि पहाड र झरनासँग हो रमाउने ? यो सबै कुराको अनुभव अब एकै ठाउँमा गर्न पाउने । एकचोटी जानै पर्ने ठाउँ वान डे थ्री डी रेष्टुरेन्ट । थ्री डि भित्तेकलासँगै रेष्टुरेन्ट व्यवसायको कुरा । बाहिरी मोहोडामै परम्परागत घर र साना गल्ली ...