काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ...
देश
प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छ...
राष्ट्रपति रामचन्द्र पौडेल दोहा हुँदै जेनेभा प्रस्थान (फोटो फिचर)
काठमान्डौः राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औं अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा प्रस्थान गर्नुभएको छ । तस्विर प्रदिपराज वन्त ...
चाडवाड लक्षित सहुलियत मूल्य पसल असाेज २१ देखि सञ्चालन गरिने
काठमाडौं : चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ। उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिन...
माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशन भएको हाे। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार नतिजा सार्वजनिक भइसकेकाले विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन् । गत चैत १७ ग...
प्रधानमन्त्रीकाो राजीनामा माग्ने प्रमुख विपक्षी दलको कदम असंसदीय : सत्तागठबन्धन
काठमाडौ : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकम...
कला–साहित्य र खेलकूदलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ। आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खे...
ओखलढुंगाको हर्कपुर नजिकै जीप दुर्घटना, ६ जना गम्भिर
काठमान्डौ : ओखलढुंगाको हर्कपुर नजिकै जीप दुर्घटना भएको छ । ओखलढुंगाबाट धरानको लागि छुटेको प्रदेश १०७–००१ ज ००१५ नम्बरको जीप विहान १०:४० बजेकाे समयमा हर्कपुर नजिकै दुर्घटना भएको प्रत्यक्षदर्शी लिला तामाङले जानकारी दिनुभयो । प्रत्यक्षदर्शी तामाङका अनुसार सडकको बीचमा जीप पल्टिएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । १४ ...
ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमका प्रशिक्षकको गोष्ठी
ओखलढुंगा : ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २०...
नागरिकता किर्ते गरेको आरोपमा वडाध्यक्ष थुनामा
सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउँ...
- 1
- 2
- 3
- …
- 61
- Next Page »