रसुवामा बाढीले बगाउँदा तीन प्रहरी सहित १५ जना बेपत्ता

रसुवा :  बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन् । आज बिहान भोटेकोशी नदीमा एक्कासी आएको ठूलो बाढीले बगाउँदा तीन प्रहरी सहित १५ जना बेपत्ता भएका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ । उहाँका अनुसार बेपत्ता हुनेमा तीन ज...

लक्ष्मी देवीलाई द मिसेस नेशनल ग्रयाण्डको ताज

काठमान्डौः बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मी द मिसेस नेशनल ग्रयाण्ड २०२५ को उपाधि चुम्न सफल भएकी हुन्। प्र...

सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर

सोलुखुम्बुः सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सोलुखुम्बु र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।सशस्त्र प्रहरीका वर्तमान तथा पूर्व कर्मचारीहरू र तिनका आश्रित परिवारका सदस्यहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने उक्त समझदारीपत्रमा बुधबार हस्त...

माओवादी केन्द्र सोलुदुधकुण्ड नगरकपालिका समिती अध्यक्षमा पुनः शम्बु राई निर्वाचित

सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुदुधकुण्ड नगरकपालिका समिती अध्यक्षमा पुनः शम्बु राई निर्वाचित हुनुभएको छ । विहिबार सम्पन्न नगरपालिका समितिको दोस्रो नगरसम्मेलनले शम्बु राई सहित ३९ सदस्यीय नगरपालिका समिति निर्वाचित गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा धनराज तामाङ, राजकुमार गुरुङ र शारदा ...

को हुन् शेर्पा संघको अध्यक्षमा उम्मेद्वारी दिएका तेन्जी शेर्पा?

सोलुखुम्बु, तेन्जी शेर्पा हालै सम्पन्न नेपाल शेर्पा संघको केन्द्रीय सातौँ महाधिवेशन (२०८२) का अध्यक्ष पदका उम्मेद्वार हुन्, जसले लामो समयदेखि शेर्पा समुदायको हक–हित, सांस्कृतिक पहिचान, र संस्थागत सुदृढीकरणका लागि समर्पित भूमिका निर्वाह गर्दै आएका छन्। भोजपुर जिल्ला, सदनन्द नगरपालिका–९ निवासी तेन्जी शेर्पा नेपाल शेर्पा ...

थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचय पत्र बन्ने

सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बन्ने भएको छ ।  बुधबार बसेको कार्यपालिका बैठकले राष्ट्रिय परिचयपत्र कार्य स्टेसन सञ्चालन गर्ने निर्णय गरेसंगै पालिकामा राष्ट्रिय परिचयपत्र बन्ने भएको हो । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्...

चट्याङ लागेर एक बालकको मृत्यु

उदयपुर: जिल्लाको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । हिजो दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रह...

‘नागरिकले के चाहेका छन् ?’, उत्तर खोज्न माओवादीले जागरण अभियान चलाउने

नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्ल...

हिउँदे वर्षा नहुँदा सोलुखुम्बुका किसान चिन्तित, तत्काल वर्षाको सम्भावना न्युन

यो वर्ष समयमा हिउँ र पानी नपर्दा सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष पुसको दोस्रो हप्तामा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू पनि कालो पहाडमा परिणत हुँदै गएका छन् । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बालीबारीमै सुक्नथालेको किस...

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको एक वर्षमा ६ करोड बढि आम्दानी

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले एक वर्षमा ६ करोड बढि आम्दानी गरेको छ । खुम्बु पासाङ ल्हमु गाउँपालिकामा रहेको तेञ्जिङ हिलारी विमानस्थलले एक वर्षमा ६ करोड २३ लाख आम्दानी गरेको हो । आर्थिक वर्ष २०८०÷८१ म प्राधिकरणले जम्मा १४ अर्ब ६५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । देशभर विमानस्थल ...